You are viewing the translated version of मूल्य निर्धारण गर्ने.

Rule 11
मूल्य निर्धारण गर्ने
ऐनको दफा ३३ को उपदफा (२) बमोजिम पुनः अनुमतिपत्र जारी गर्ने वा सोही दफाको उपदफा (४) बमोजिम पूर्व अनुमतिपत्र प्राप्त व्यक्तिले पुनः अनुमतिपत्र लिई सेवा सञ्चालन गर्न नचाहेमा त्यस्तो सेवा सञ्चालन गर्न नयाँ अनुमतिपत्र जारी गर्ने प्रयोजनको लागि नियम २४ बमोजिम लिलाम बढाबढको माध्यमबाट अनुमतिपत्र बहाल नरहेको सेवा प्रदायकको पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल तथा सम्पत्ति बिक्री गर्न यस नियमावली बमोजिम सो को मूल्य निर्धारण गरिनेछ ।